पुरस्कार, सम्मान, अभिनन्दन र मानपदक :
  • २०१३नेपाल भाषाका डबलीनाटक ‘ताचाप्वाँय’ को लागि गीत रचना गरेवापत स्वर्ण पदक ।
  • २०२५ रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार तथा स्वर्ण पदक ।
  • २०३१शुभराज्याभिषेक पदक ।
  • २०३२ रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय गीत प्रतियोगितामा प्रथम पुरस्कार ।
  • २०५० ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको ४९ औं जन्मोत्सव समारोह, वानेश्वरद्वारा अभिनन्दन ।
  • २०५२ छिन्नलता गीत पुरस्कार ।
  • २०५३ नारायण सङ्गीत प्रतिष्ठान, पशुपतिद्वारा अभिनन्दन ।
  • २०५५ प्रबल गोरखा दक्षिणबाहु मानपदक ।
  • २०५५ मोरङ–काठमाडौं सम्पर्क समितिद्वारा अभिनन्दन ।
  • २०५५ साधना सम्मान ।
  • २०५६ छिमेकी समाजसेवा संस्थाद्वारा अभिनन्दन ।
  • २०५६आह्वान समूह, चाबहिलद्वारा अभिनन्दन ।
  • २०५६ पशुपतिनाथ सङ्गीत कला प्रतिष्ठानद्वारा अभिनन्दन ।
  • २०५७ नेपाल टेलिभिजन, काठमाडौंद्वारा अभिनन्दन ।
  • २०५७ पशुपति क्षेत्र विकास कोषद्वारा सम्मान ।
  • २०५७ ‘सुगन्ध’ मासिक पत्रिका, पशुपति, पाःचाटोलद्वारा सुगन्ध सम्मान ।
  • २०५७ टुबोर्ग आउटस्ट्यान्डिङ्ग अवार्ड ।
  • २०५८ आस्था कला केन्द्रद्वारा अभिनन्दन ।
  • २०५८ श्री ५ महेन्द्र चिरस्मरण समितिद्वारा सम्मान ।
  • २०५८ सङ्गीत साधना केन्द्र, धरानद्वारा सम्मान ।
  • २०५८वीरेन्द्र–ऐश्वर्य सेवा पदक ।
  • २०५९नेवाः पुच, नारायणघाटद्वारा सम्मान ।
  • २०५९नव सहारा नेपालद्वारा आयोजित सुमन सांस्कृतिक साँझ सम्मान ।
  • २०५९नारायणगोपाल सङ्गीत कोषद्वारा, स्वर सम्राट् स्मृति सम्मान ।
  • २०५९कृष्ण प्रणामी युवा परिषद्द्वारा सम्मान ।
  • २०५९वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड टे«निङ सम्मान ।
  • २०५९नेपाल भाषा मंका खलःद्वारा सम्मान ।
  • २०५९रेडियो नेपालद्वारा सम्मान ।
  • २०६०यति नेपाली एसोसिएसन, युके, लन्डनद्वारा सम्मान ।
  • २०६०निर्माण प्रकाशन गुप्पा धुर्विसे नाम्ची दक्षिण सिक्किम, भारतद्वारा सम्मान ।
  • २०६०इमेज अवार्ड ।
  • २०६०एभरेस्ट फाउन्डेसन नेपालद्वारा सम्मान ।
  • २०६०सक्रिय युवा मैत्री संघ, बत्तीसपुतलीद्वारा सम्मान ।
  • २०६०केशव–सुषमा भजन ज्ञान गुठीद्वारा सम्मान ।
  • २०६१ भूपालमान सङ्गीत पुरस्कार ।
  • २०६१ चौधरी युवा क्लबद्वारा सम्मान ।
  • २०६१ लहना कला केन्द्र, काठमाडौंबाट पेम्बा प्रयाग पद सम्मान ।
  • २०६२ स्वर संगम सङ्गीतालयद्वारा सम्मान ।
  • २०६२ हारती कल्चरल ग्रुपद्वारा सम्मान ।
  • २०६२ श्रीकृष्ण प्रणामी युवा परिषद्द्वारा सम्मान ।
  • २०६२ अमृत संस्था नेपालद्वारा सम्मान ।
  • २०६२ इन्द्रमोहन स्मृति गुठी, धनकुटाद्वारा सम्मान ।
  • २०६२ लालीगुराँस कला मन्दिरद्वारा सम्मान ।
  • २०६२कान्तिपुर एफएम, पुलचोकद्वारा लाइफटाइम एवार्ड ।
  • २०६३ दिगो विकाश नेपालद्वारा राष्ट्रिय प्रतिभा सम्मान ।
  • २०६३ ओम ऐजुकेशन एकेडेमीद्वारा राष्ट्रिय व्यक्तित्व सम्मान ।
  • २०६३ नागरिक मञ्च नेपालद्वारा राष्ट्रिय नागरिक स्वर्ण संम्मान ।
  • २०६४ नातिकाजी स्मृति समाजद्वारा सम्मान ।
  • २०६४ नेपाल साङ्गीतिक संघ पुष्प नेपाली सुगम सङ्गीत गायन पुरस्कार ।
  • २०६६ पूर्व क्षेत्रीय प्रहरी आवासीय माध्यमिक विद्यालय, धरानद्वारा सम्मान ।
  • २०६६ संगीत शिला प्रतिष्ठानद्वारा सम्मान ।
  • २०६७भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा सम्मान ।
  • २०६८ नेपाली सेनाद्वारा राष्ट्रिय पुरस्कार ।
  • २०६९ जयबागीश्वरी आराधना सङ्गीताश्रमद्वारा अभिषेक सम्मानपत्र ।
  • २०६९ नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा राष्ट्रिय कला श्री सम्मान ।
  • २०६९ रोटरी क्लब अफ माउन्ट एभरेष्ट, ललितपुर, द्वारा सम्मान ।
  • २०६९ ओम ज्ञान मंन्दिर सेकेण्डरी स्कुल, ठिमी सम्मान पत्र ।
  • २०७०डा. ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा सम्मान ।
  • २०७०सेन्ट जर्ज ईन्टरनेशनल स्कुलद्वारा सम्मान ।
  • २०७०लाईफटाईम एचिभमेन्ट अवार्ड बंगालादेशबाट सम्मान ।
  • २०७०कालिका एफ.एम. ९५.२ द्वारा सम्मान ।
  • लगायत विभिन्न संघ संस्थाहरुबाट सम्मान ।